एमालेका सबै जिल्ला कार्यालयमा एकजना आइटी विज्ञ अनिवार्य
वि.सं.२०७८ माघ १९ बुधवार १७:१३
747
shares

काठमाडौं । नेकपा एमालेले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा एकजना सूचना प्रविधि विज्ञ नियुक्त गर्ने भएको छ ।
केन्द्रीय सचिवालयको बुधवार बसेको बैठकले पार्टी सदस्यता अद्यावधिक गर्नका लागि आइटी विज्ञ नियुक्त गर्न सबै जिल्लालाई निर्देशन दिइएको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।
https://faraknepal.com/10596
वि.सं.२०७८ माघ १९ बुधवार १७:१३

















