skip this

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

1.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ । बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नसक्ने बताइएको छ ।

निर्वाचन आयोगले जेठ ४ गते निर्वाचनको मिति सिफारिस गरेको थियो । स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा वैशाख ३० र जेठ ४ को मिति प्रस्ताव गरिएको छ।

शीर्ष नेताहरुको बैठकमा एमालेले स्थानीय तहको निर्वाचन चाँडो तोक्न दाबाब दिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सकरात्मक जवाफ दिएको बताइएको छ ।

nijgadh-supermart-adz1200-630