skip this

माओवादी केन्द्रले बोलायो एमसीसीबारे छलफल गर्न केन्द्रीय समिति बैठक

1.55K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । एमसीसीबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले माघ २८ र २९ गते बस्ने गरी बैठक बोलाइएको जानकारी दिए।

बैठकले पदाधिकारीको चयन, नेताहरुको कार्यविभाजन र निर्वाचनसम्बन्धी अभियान पनि घोषणा गर्नेछ ।

nijgadh-supermart-adz1200-630