skip this farak Kura Pravakar

आज एमसीसी पारित गर्ने तयारी, बानेश्वरमा सुरक्षा व्यवस्था कडा (फाेटाेफिचर)

1.98K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । विभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि बिभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् ।

विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि  ठूलो संख्यामा प्रहरी खटाइएको छ ।

nijgadh-supermart-adz1200-630