skip this

बारा १ (क) प्रदेश सभा : ४४ मतले एमाले उम्मेदवार चाैधरीकाे अग्रता

1.67K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बारा क्षेत्र नं. १ (क) प्रदेश सभातर्फ ७ हजार ८ सय १० मतगणनामा भएको छ

मतपरिणाम अनुसार एमाले उम्मेदवार त्रिलाेकी चाैधरीले ४४ मतले अग्रता लिएका छन् । उनले २ हजार ७ सय ३ मत ल्याएका छन् ।

कांग्रेसका रमेशप्रसाद दंगाल २ हजार छ सय ५९ मतसहित चाैधरीलाइ पछयाइ रहेका छन् ।

तेस्रो स्थानमा राप्रपाका लक्ष्मी साह कलवार छन् । उनले ८१८ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार शिवनारायण चाैधरी (ट्रफि) ६२९ मतसहित चाैथाे स्थानमा छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट राधा चाैधरी ३५२ मतसहित पाँचौ र स्वतन्त्र उम्मेदवार एकबहादुर श्रेष्ठ (जेब्रा) १८१ मत प्राप्त गरेकाे छ ।

nijgadh-supermart-adz1200-630