skip this farak Kura Pravakar

निजगढको रतनपुर क्षेत्रमा १० कठ्ठा जमिनमा लगाईको गाँजा खेती नष्ट

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिकाको साविक रतनपुर क्षेत्रमा अवैध रुपमा लगाईएको १० कठ्ठा जमिनमा लगाईको गाँजा खेती नष्ट गरिएको छ ।

शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार निजगढ वडा नं. १०, १२ र १३ को डम्बरपुर, कुलिया क्षेत्रमा लगाईएको गाँजा उखलेर आगो लगाएर नष्ट पारेको हो ।

जंगल नजिकको जमिनमा सुरक्षा निकायको आँखा छलेर हुदै आएको खेती नष्ट गर्न शसस्त्र प्रहरी बेस निजगढ, अस्थायी सुरक्षा बेस रतनपुरीलाल र ईलाका प्रहरी कार्यालय निजगढको टोली पुगेको थियो ।

nijgadh-supermart-adz1200-630