skip this

यी हुन् बारा क्षेत्र नं. १ बाट छानिएका नेकपा (एमाले) महाधिवेशन प्रतिनिधि

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको क्षेत्र नं. १ बाट ७ जना नेकपा (एमाले) को १० औं महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनौंट भएको छ ।
सर्वसम्मतका रुपमा प्रदेश २ का सांसद त्रिलोकी चौधरी, केबल चौधरी, एक बहादुर श्रेष्ठ, महेन्द्र जयसवाल, अन्जु नेपाली, ज्ञानु केसी, गणेश लामा छनौंट भएका हुन् ।

nijgadh-supermart-adz1200-630