चपुरमा भेटिए सिंगाैलबाट बेपत्ता भएका कृष्ण
वि.सं.२०८० मंसिर २ शनिवार १२:१७
1.8K
shares

बारा-बाराकाे निजगढ नगरपालिका-१ सिंगाैलबाट हराएका युवक राैतहटमा फेला परेका छन् ।
स्थानीय खड्गबहादुर विश्वकर्माका छाेरा १९ वर्षिय कृष्णबहादुर विश्वकर्मा कार्तिक ३० गतेबाट सम्पर्क विहीन भएका थिए ।
कृष्ण बेपत्ता भएपछि परिवारजन र स्थानीय खाेजि कार्यमा लागेकाे थिए ।
चपुरकाे बजारमा डुलिरहेकाे अवस्थामा फेला परेकाे स्थानीय संगम लाेप्चनले जानकारी दिए ।
वि.सं.२०८० मंसिर २ शनिवार १२:१७
















