निजगढमा यात्रु बाहक बस पल्टिदा २३ जना घाईते (नामावलीसहित)
६ जनाको हेटौडा र वीरगञ्जमा रिफर
वि.सं.२०८१ कात्तिक १९ सोमवार १६:५६
बारा–बाराको निजगढ न.पा.–९ भमरा पुल नजिकै जनकपुरबाट नारायघाटतर्फ जाँदै गरेको ना. ५ ख ८८०२ नं.को बस दुर्घटनामा परेको छ ।
३८ जना सवार बस आफै अनिन्त्रित भई दुर्घटना हुदा बसमा सवार २३ जना घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय निजगढले दिएको जानकारी अनुसार घाईतेमध्ये ६ जनाको हेटौडा र वीरगञ्जमा रिफर गरिएको छ ।
घाईतेको नामावली :
प्रस्तुती गृह अस्पतालमा उपचार भईरहेको घाईतेहरु ।
१.जि.सर्लाही ईश्वरपुर न.पा.–६ बस्ने अं.बर्ष ४५ की तारा मैनालीको दाहिने हात र ढाडमा चोट अवस्था मध्यम बिरगंजको लागी रिफर
२.जि.रौतहट चन्द्रनगर न.पा.–४ बस्ने अं.बर्ष ४५ की रहुमाया मगरको टाउकोमा चोट अवस्था मध्यम
३.जि.मकवानपुर हैटौडा उ.म.न.पा.–५ बस्ने अं.बर्ष ३५ की राधिका चौधरीको दाहिने खुट्टा,बाया हात र घाटीमा चोट अवस्था मध्यम ।
४.जि.मकवानपुर हेटौडा उ.म.न.पा.–४ बस्ने अं.बर्ष २२ को धलेशा मैनालीको हात,कम्मर र ढाडमा चोट अवस्था मध्यम ।
५.जि.नवलपरासी गैडाकोट न.पा.–६ बस्ने अं.बर्ष ४१ की सर्मिला माया स्याङतानको हात र कम्मरमा चोट अवस्था मध्यम ।
६.जि.रौतहट चन्द्रपुर न.पा.–८ बस्ने दिपक गौतमको छोरी अं.बर्ष १५ की प्रन्जु गौतमको आँखा र छातीमा चोट अवस्था मध्यम बिरगंजको लागी रिफर
७.जि.मकवानपुर पिपले बस्ने .–चन्द्रदेवी चौलागाईको हात र शरीरमा चोट अवस्था मध्यम मकवानपुरको चुरीहिल अस्पतालको लागी रिफर
तर्फ रिफर
८.ऐ.ऐ.बस्ने अं बर्ष ६५ की माया देवी ढकालको टाउकोमा चोट अबस्था मध्यम मकवानपुरको चुरीहिल अस्पतालको लागी रिफर
९ .जि.सर्लाही बगमती न.पा.–६ बस्ने अं.बर्ष ३७ की सिट मकर गिरीको टाउकोमा चोट अवस्था मध्यम
१०.ऐ.ऐ.बस्ने अं.बरेष ३७ की सरवस्ती घिमिरेको टाउको र हातखुट्टामा चोट अवस्था मध्यम
११.जि.मकवानपुर हेटौडा उ.म.न.प्.–७ बस्ने अं.बर्ष ३१ की बिन्दु बुदाथकीको टाउकोमा चोट अवस्था मध्यम
१२ ऐ.–५ बस्ने अं.बर्ष ३१ की माया ढकालको टाउकोमा चोट अवस्था मध्यम ।
१३.जि.मकवानपुर हेटौडा उ.म.न.पा.–७ बस्ने अं.बर्ष ३१ को प्रमेश्वर दहालको शरीरमा चोट अवस्था बेहोस
१४ जि.रौतहट चपुर न.पा.–६ बस्ने अं.बर्ष २७ को बिशाल कुशवारको हात र शरीरमा चोट अवस्था मध्यम(थप घाईते )
१५ जि.मकवानपुर हेटौडागढी –५ बस्ने बर्ष ४१ की ममता दहालको टाउको र छातीमा चोट अवस्था मध्यम (थप घाईते )
१६.ऐ.हेटौडा उ.म.न.पा.–५ बस्ने अं.बर्ष १८ को समिर माझीको खुट्टा,छाती र ढाडमा चोट अवस्था मध्यम (थप घाईते )
१७.ऐ.ऐ.बस्ने अं.बर्ष २० की रुजुमा माझीको छातीमा चोट अवस्था मध्यम (थप घाईते )
निजगढ सिटी अस्पतालमा
१८. जि.मकवानपुर हेटौडा उ.म.न.पा.–८ समारी बस्ने अं.बर्ष २५ की सामना तिमिलसिनाको टाउकोमा चोट अवस्था मकवानपुरको चुरीहिल अस्पतालको लागी रिफर ।
१९.ऐ.ऐ.बस्ने अं.बर्ष २९ की मुन्ना तिमलसिनाको नाक,कम्मर,दाहुने हात र टाउकोमा चोट अवस्था मध्यम मकवानपुरको चुरीहिल अस्पतालको लागी रिफर ।
२०..बस चालक जि.चितवन राप्ती न.पा.–२ बस्ने अंबर्ष ४० को राम बहादुर तमाङको दाहिने हात र टाउकोमा चोट अवस्था मध्यम
२१.जि.रौतहट चन्द्रपुर न.पा.–६ बस्ने बर्ष २१ की रिता राईको दाहिने हातमा चोट अवस्था समान्य
२२.ऐ.ऐ.बस्ने अं.बर्ष ५३ की तिल मया थापाको कम्मरमा चोट अवस्था मध्यम
२३.जि.तनहूँ बस्ने अं.बर्ष ६३ की मनमाया तमाङको हातमा चोट अवस्था समान्य
वि.सं.२०८१ कात्तिक १९ सोमवार १६:५६