skip this

बारा जिल्ला युवा क्लवको चौथो वार्षिक साधारण सभा सम्पन्न

1.32K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारागढी गाउँपालिकास्थित बारा जिल्ला युवा क्लवको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको पूर्व मन्त्री एवं नेकपा (एमाले) का पोलिट ब्युरो सदस्य पुरुषोत्तम पौडेलले उद्घाट गरेका छन् ।

साधारण सभामा पूर्व मन्त्री पौडेलसहित मधेस प्रदेशका सांसद त्रिलोकी चौधरी, बारागढी गाउँपालिका अध्यक्ष अशोक जयसवाल, नेकपा (एमाले) मधेस प्रदेश कमिटी सदस्य ढुण्डीराज उप्रेती, नेता बृजकिशोर चौधरी, तिलक घलान लगायतको उपस्थिति रहेको थियो ।

साधारण क्लबका अध्यक्ष अर्जुन बानियाको सभा अध्यक्षतामा सम्पन्न भएको हो ।

nijgadh-supermart-adz1200-630