skip this farak Kura Pravakar

राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात गर्नेमाथि कारबाही गर्ने नेकपा एमालेकाे तयारी

1.43K shares
oil-nigam-amlekhgunj-adv.jpeg

विराटनगर : राष्ट्रियसभाअन्तर्गत प्रदेश १ को चुनावमा अन्तर्घात गर्ने नेताहरूलाई कारबाही गर्ने नेकपा एमालेले जनाएको छ ।
पार्टीको प्रदेश १ कार्यसमितिले बिहीबार विज्ञप्ति जारी गरी पार्टीको निर्णय र हितविरुद्ध अन्तरघात गर्नेमाथि छानबिन गरी दोषीउपर कडा कारबाही गर्ने जनाएको हो ।
पार्टीभित्रका कतिपय अवसरवादी र अराजक पात्रहरूले चुनावमा अवाञ्छित हर्कत गरेको नेकपा एमालेको ठहर छ ।

nijgadh-supermart-adz1200-630