skip this

विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख चुडाल पक्राउ

1.7K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ ।

भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले बतायो ।

उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

nijgadh-supermart-adz1200-630