अर्घाखाँची जिल्लाका १२ वटा वडाको मतपरीणाम सार्वजनिक
वि.सं.२०७९ जेठ १ आइतवार ०७:२४
1.39K
shares

काठमाडौं । अर्घाखाँची जिल्लाका १२ वटा वडाको मतगणना सम्पन्न भएको छ ।जसमध्ये ७ वटा वडामा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । एमालेबाट चार वटा वडा र माओवादी केन्द्रबाट एउटा वडामा वडाध्यक्ष विजयी भएका छन् ।
नेपाली कांग्रेस
१. सन्धिखर्क–१, माधव श्रेष्ठ
२. भुमिकास्थान–१, गोपालप्रसाद खनाल
३. पाणिनि –१, कमल पोख्रेल
४.पाणिनि –२, चन्द्रकान्त पौडेल
५. छत्रदेव–५, बालकृष्ण पोख्रेल
६.शितगङ्गा –१, मानबहादुर सिंजापती
७. शितगङ्गा–१४, दामोदर न्यौपाने
नेकपा (एमाले)
१.भुमिकास्थान –१०, खगेश्वर पन्थी
२. पाणिनि –८, रोमबहादुर पाण्डे
३ .मालारानी –१, दधिराम आचार्य
४. छत्रदेव –४ भिमलाल खनाल
नेकपा (माओवादी केन्द्र)
१.मालारानी–९, महेन्द्रबाबु खनाल
वि.सं.२०७९ जेठ १ आइतवार ०७:२४

















