skip this

बारा २ को निर्वाचन संयोजकबाट रास्वपा गणेश कार्कीले दिए राजीनामा

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बारा क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको संयोजकबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले राजीनामा दिएका छन् ।पार्टी सभापति रबि लामिछानेलाई सम्बोधन गर्दै पत्र लेखेर कार्कीले स्वास्थ्यका कारण निर्वाचन संयोजक भएर काम गर्न नसक्ने बताएका छन् ।

‘व्यक्तिगत तथा स्वास्थ्यको कारणले मलाई दिइएको बारा २ निर्वाचन संयोजकको आवश्यक जिम्मेवारीबहन गर्न नसक्ने हुँदा सो पदमा रहिरहनु पार्टीका लागि नोक्सानकारक हुन सक्ने भएकाले पदबाट राजीनामा दिएको छु ।’

 

nijgadh-supermart-adz1200-630