skip this

पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-साफ यु २० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ ।

भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा जारी खेलमा पहिलो हाफ समाप्तीमा कुनै गोल हुन सकेको छैन ।

दुबै टोलीले गोलका केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

 

nijgadh-supermart-adz1200-630