ललितपुरमा सात वर्षीया बालिका बलात्कृत
वि.सं.२०७९ जेठ २३ सोमवार १३:०१
1.31K
shares

काठमाडौं । ललितपुरमा ७ वर्षीया बालिका बलात्कृत भएीक छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना भारतीयलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माहालक्ष्मी नगरपालिका–४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय संदिप कुमार शर्मा छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
वि.सं.२०७९ जेठ २३ सोमवार १३:०१

















