निजगढका जनप्रतिनिधिमाथि लाग्यो गम्भिर आरोप, यौन दुर्व्यवहार भयो भन्दै प्रहरी कार्यालय पुगिन् किशोरी
वि.सं.२०७९ असोज २५ मंगलवार २१:२१
5.41K
shares

काठमाण्डौं–बाराको निजगढ नगरपालिकाका एक जनप्रतिनिधिमाथि गम्भिर आरोप लागेको छ ।
निजगढ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठमाथि गाउँकै एक किशोरीले यौन दुव्यहार गरेको आरोप लगाएकी छिन् ।
दशैंको टिकाको दिन आफुमाथि यौन दुव्यवहार भएको भन्दै १५ वर्षिया एक किशोरीले ईलाका प्रहरी कार्यालयमा मंगलबार जाहेरी दर्ता गराएकी हुन् ।
आरोपित वडा अध्यक्ष श्रेष्ठसंगको मोवाईलमा पटक–पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।
वि.सं.२०७९ असोज २५ मंगलवार २१:२१

















