शोभाको नाँचिदेउ पातली तीज गितको म्यूजिक भिडियो सार्वजनिक (भिडियो)
वि.सं.२०७९ साउन २३ सोमवार १७:०७
2.72K
shares

काठमाण्डौं–तीज नजिकिएसंगै दैनिक नयाँ–नयाँ तीज गित सार्वजनिक भईरहेको छन् ।
गायिका शोभा जि.सी.को आवाजमा यो तीजका लागि दोस्रो गित सोमबार सार्वजनिक भएको छ ।
शोभाको एक साताअघि जान्छु माइत… बोलको तीज गित सार्वजनिक भएको थियो ।
कमल बुढासंग मिलेर शोभाको दोस्रो गित नाँचिदेउ पातली… गित सार्वजनिक भएको हो । सुमित्रा कोईरालको शब्द र संगित रहेको तीज गित शोभा क्षेत्रीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
विनोद बमले निर्देशन गरेको गितको एरेन्ज विनोद बजुरालीले गरेका हुन् ।
भिडियोमा विजय पुन, दिक्षा जि.सी. र संगिता जि.सी.लगायतले अभिनय गरेका छन् ।
भिडियो
वि.सं.२०७९ साउन २३ सोमवार १७:०७

















