skip this farak Kura Pravakar

नेपाल टेलिकमको प्रबन्धन निर्देशकमा सुनिल पौडेल नियुक्त

1.9K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले पौडेललाई नियुक्त गरेको हो ।

सन्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले सिफारिस गरेका तीनजनामध्येबाट सरकारले पौडेललाई नियुक्त गरेको हो ।

nijgadh-supermart-adz1200-630