skip this

जनैपूणिर्मा र गाइजात्रामा सुर्यविनायकमा २६ र २७ गते सार्वजनिक विदा

1.91K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ- भक्तपुरको सुर्यविनायक नगरपालिकामा दुई दिन सार्वजनिक विदा हुने भएकाे छ ।

नगरपालिकाकाे बुधबारको निर्णय अनुसार साउन २६ र २७ गते सार्वजनिक विदा हुन लागेकाे हाे ।

साउन २६ गते जनैपूणिर्मा र २७ गते गाइजात्राकाे अवसरमा नगरभित्र सार्वजनिक विदा दिने निर्णय भएकाे प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कडेलले सूचना प्रकाशित गरेर जानकारी गराएका छन् ।

नगर कार्यपालिका कार्यालय, वडा कार्याल, शैक्षिक संस्था र स्वास्थ संस्थालाई विदा दिईएकाे सुचनामा उल्लेख छ ।

nijgadh-supermart-adz1200-630