skip this

स्ववियु निर्वाचनः आज अन्तिम नामावली प्रकाशन गरिदै

903 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं,। आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय छुटाइएको छ । गत फागुन २७ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुका लागि अपरान्ह १ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय सिमा छुटाईएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

कार्यतालिकाअनुसार आज १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय र दिनको २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ ।

nijgadh-supermart-adz1200-630