जीतपुरसिमराका मेयरले पुरा गरे चुनावी बाचा ! कक्षा ५ सम्मका विद्यार्थीको भर्ना हुने वित्तिकै पोशाक पाउने

जीतपुरसिमराका मेयरले पुरा गरे चुनावी बाचा ! कक्षा ५ सम्मका विद्यार्थीको भर्ना हुने वित्तिकै पोशाक पाउने

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले विद्यालय भर्ना हुँदा विद्यार्थीलाई अब चाडपर्व जस्तै उत्सवको अनुभूती हुने... पुरा समाचार