डा. मिनेन्द्र रिजाल कांग्रेसको केन्द्रीय सदस्य मनोनित

डा. मिनेन्द्र रिजाल कांग्रेसको केन्द्रीय सदस्य मनोनित

काठमाडौं । डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले... पुरा समाचार

उपनिर्वाचनले कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको छ–मिनेन्द्र रिजाल

उपनिर्वाचनले कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको छ–मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले उपनिर्वाचनले नेपाली कांग्रेसलाइ चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश... पुरा समाचार

तपाइँको घोषणापत्र यो सरकारले किन लागु गर्ने भन्दै विष्णु पौडेललाई मिनेन्द्र रिजालको प्रश्न

तपाइँको घोषणापत्र यो सरकारले किन लागु गर्ने भन्दै विष्णु पौडेललाई मिनेन्द्र रिजालको प्रश्न

काठमाडौं । कांग्रेस नेता मिनेन्द्र रिजालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट समयानुकुल रहेको बताएका छन्... पुरा समाचार

कम्युनिस्ट पार्टीबीचको लडाइँमा आफ्नो पार्टी सहभागी बन्न हुँदैन –मिनेन्द्र रिजाल

कम्युनिस्ट पार्टीबीचको लडाइँमा आफ्नो पार्टी सहभागी बन्न हुँदैन –मिनेन्द्र रिजाल

काठमाडौं । कम्युनिस्ट पार्टीबीचको लडाइँमा आफ्नो पार्टी सहभागी बन्न नहुने नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले... पुरा समाचार

व्याख्यात्मक घोषणाले एमसीसीका सवालमा आमसहमति कायम : डा.मिनेन्द्र रिजाल

व्याख्यात्मक घोषणाले एमसीसीका सवालमा आमसहमति कायम : डा.मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा। मिनेन्द्र रिजालले एमसीसी सम्झौताबारेको व्याख्यात्मक घोषणाले तीन... पुरा समाचार