skip this

कैलाशप्रसाद ढुंगेल हराउँदै रामेछापमा कांग्रेसका तामाङ निर्वाचित

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । रामेछापमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन् । तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन् ।

तामाङले ४७ हजार ९८ मत प्राप्त  गर्दा ढुंगेलले ३० हजार ७२९ मतमा सीमित भए ।तामाङ ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । तर, पराजित भएका थिए ।

nijgadh-supermart-adz1200-630