skip this

क्षमताभन्दा बढी पेट्रोल ढुवानी गरी चोरी गर्ने ट्यांकर नियन्त्रणमा

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । क्षमताभन्दा बढी पेट्रोल ढुवानी गरी चोरी गर्ने ट्यांकर नियन्त्रणमा लिएको छ ।

क्षमताभन्दा बढी पेट्रोल ढुवानी गरी चोरीमा संलग्न रहेको उक्त ट्यांकर भैरहवा भन्सार कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

श्री एक्सप्रेस परिवहनको लु२ख ४८३९ नम्बरको ट्यांकरलाई नियन्त्रणमा लिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमका अनुसार पेट्रोल चोरी पैठारी कसुरमा ट्यांकर, ढुवानीकर्ता र चालकलाई कारबाही गरिएको छ ।

 

nijgadh-supermart-adz1200-630