skip this

पोखरीमा डुबेको अवस्थामा किशोरको शव फेला

1.97K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सप्तरी । सप्तरीमा शनिबार एक किशोर पोखरीमा डुबेको अवस्थामा मृतावस्थामा फेला परेका छन् । जिल्लाको राजगढ गाउँपालिका ३ नर्घो बस्ने २२ वर्षीय पशुपतिकुमार मण्डल पोखरीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

मण्डलको शव आफ्नै घर नजिकैको पोखरीमा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

 

nijgadh-supermart-adz1200-630