skip this

नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण छ– हृदयेश त्रिपाठी

2.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण रहेको प्रतिनिधि सभा सांसद हृदयेश त्रिपाठीले बताएका छन् ।आज प्रतिनिधि सभाको बैठकमा समय माग गर्दै सांसद त्रिपाठीले नेपालकोनिजामती कर्मचारीको बनावट र वितरण त्रुटीपूर्ण रहेको बताएका हुन् ।

त्रिपाठीले नयाँनिजामती कर्मचारी ऐन नल्याएसम्म कुनैपनि सरकार लोकप्रिय नहुने दाबी गरेका छन् । उनले सांसद त्रिपाठीले कर्मचारी समायोजन भएर गएका कर्मचारीलाई कर्मचारी मान्ने की नमान्ने कुरामा समेत दुविधा रहेको बताएका छन् ।निजामती ऐन नबनेसम्म यस्तो दुविधा रहिरने र प्रदेश सचिव प्रशासकीय अधिकृत खटाउने व्यवस्था हचुवा भएको बताएका छन्।

nijgadh-supermart-adz1200-630