skip this hetauda tech

दिपायलमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते

741 shares
oil-nigam-amlekhgunj-adv.jpeg

डोटी- डोटीको दिपायल सिलगढी नगरपालिका–४ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा भारत घर भएका राजकुमार नामले चिनिने अन्दाजी २२ बर्षीय पुरुष रहेका छन् । घाइतेको डोटीकै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

गएराती १० बजे कुलपातेबाट दिपायल तर्फ आँउदै गरेको से२प ८२ ०५ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको इलाका प्रहरी कार्यालय दिपायल डोटीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630