skip this farak Kura Pravakar

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्दै निर्वाचन आयोग

699 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गर्ने भएको छ ।राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

उपराष्ट्रपतिको निर्वाचन गत चैत ३ गते सम्पन्न भएको थियो । निर्वाचनमा जसपा नेता रामसहाय यादव विजयी भएका थिए ।

nijgadh-supermart-adz1200-630