skip this farak Kura Pravakar

आज प्रदेश १ को सभामुखको निर्वाचन हुँदै, सांसद गौतमको एकल उम्मेदवारी

825 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ।आज प्रदेश १ को सभामुखको निर्वाचन हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी परेको छछ ।एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् ।

प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ ।माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

nijgadh-supermart-adz1200-630