मधेश प्रदेश सरकारले ल्यायो ४४ अर्बको बजेट (पूर्णपाठ)
वि.सं.२०८० असार १ शुक्रवार २०:३४
3.02K
shares

धनुषा । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोडको बजेट ल्याएको छ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा अर्थ मन्त्री संजयकुमार यादवलेले अगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्।
जसमा चालू तर्फ १८ अर्ब २१ करोड, ७६ लाख १४ हजार अर्थात् ४१.३० प्रतिश र पुजिगत तर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात् ५८.२५ प्रतिशत छ ।
वितीय व्यवस्था तर्फ २० करोड अर्थात् ०.४५ प्रतिश छ ।
वि.सं.२०८० असार १ शुक्रवार २०:३४

















