skip this

नेपालमा बाघको संख्या ३५५ पुग्यो

1.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- नेपालमा बाघको संख्या ३५५ पुगेको छ । विश्व बाघ दिबसको अवसर पारेर सार्वजनिक तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा १२० थपिएको छ ।

२०१८ मा नेपालमा २३५ बाघ थिए । अहिले २३३ पुगेको छ । सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ बटा बाघ छ भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छ । पर्सामा ४१, शुल्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् ।

nijgadh-supermart-adz1200-630