गोसाईकुण्ड गाउँपालिका १ मा एमाले प्यानल नै विजयी
वि.सं.२०७९ जेठ १ आइतवार ०८:४१
2.22K
shares

काठमाडौं ।रसुवाको गोसाईकुण्ड गाउँपालिका १ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ । नेकपा एमालेका उर्केन छिरिङ तामाङले ३ सय ९५ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कर्मा तामाङले ३ सय ६५ मत ल्याए ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका १ को वडा सदस्यमा दिलमान तामाङ, कैसाङ तामाङ र महिला सदस्यमा कार्मु तामाङनी विजयी भएका छन् ।
वि.सं.२०७९ जेठ १ आइतवार ०८:४१

















