skip this

रुपन्देहीको ओमसतिया गाउँपालिकामा यसरी मनाईयो धान दिवस (फोटोफिचर)

2.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–रुपन्देहीको ओमसतिया गाउँपालिका धान दिवस मनाईएको छ । गाउँपालिकाको कृषि शाखाको आयोजनामा वडा नम्बर ४ मा १९ औं धान दिवस २०७९ मनाईएको हो ।

धान दिवस मनाउन बसन्तपुरमा ओमसतिया गाउँपालिका अध्यक्ष मञ्जित यादव, उपाध्यक्ष सुनिता चौधरी र १ देखि ६ नम्बर वडा सम्मका वडा अध्यक्ष र ओमसतिया कर्मचारी पुगेका थिए ।
उनीहरुले धान रोप्नुका साथै दहीचिउरा खाएर शुभकामना आदनप्रदान गरेका थिए ।

हेर्नुस् तस्वीसहरु :

nijgadh-supermart-adz1200-630