यस्तो छ आज बुधबारको विदेशी मुद्राको विनिमय दर
वि.सं.२०७८ चैत ९ बुधवार ०७:०७
969
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३८ पैसा रहेको छ ।
सँगै बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३१ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ अन्य देशको मुद्राको विनिमय दर

वि.सं.२०७८ चैत ९ बुधवार ०७:०७

















