यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर
वि.सं.२०७८ फागुन १९ बिहीवार ०७:१३
1.15K
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ८३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ४३ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ८४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६४ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?

वि.सं.२०७८ फागुन १९ बिहीवार ०७:१३

















