आज कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
वि.सं.२०७९ जेठ २४ मंगलवार ०७:४०
1.15K
shares

काठमाडौं । आज कर्णाली प्रदेश सरकारले प्रदेशसभामा आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम ल्याउँदै छ । नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभामा वाचन गर्नेछन् ।
आज प्रदेश सभामा प्रस्तुत हुने नीति तथा कार्यक्रममा पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको बताइएको छ । नीति तथा कार्यक्रम चुनावलक्षित हुने आँकलन पनि गरिएको छ ।
वि.सं.२०७९ जेठ २४ मंगलवार ०७:४०

















