skip this farak Kura Pravakar

२० जना एसएसपीको सरुवा, काज तथा पदस्थापन (सूचीसहित)

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा, काज तथा पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार भर्खरै प्रहरी उपरीक्षक (एसपी)बाट बढुवा भएका पाँच जना एसएसपीको पदस्थापनसहित २० जनाको सरुवा तथा काज पनि गरेको हो ।

जसमा यस अघि जिल्ला परिसर काठमाडौंको प्रमुखमा काजमा खटाइएका भुपेन्द्रबहादुर खत्री, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा काजमा खटाइएका सोमेन्द्रसिंह राठौर र प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालयमा काजमा खटाइएका डा.मनोजकुमार केसीलाई काजमै खटाइएको ठाउँमा सरुवा गरेको छ भने प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षको सचिवालयलमा काजमा खटाइएका दानबहादुर कार्कीको कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखामा सरुवा गरेको छ ।

 

nijgadh-supermart-adz1200-630