गिरीको निधन प्रति एमाले अध्यक्ष ओलीद्धारा दुःख ब्यक्त
वि.सं.२०७९ भदौ ५ आइतवार ०९:१६
834
shares

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनमा दुस्ख ब्यक्त गरेका छन ।
शनिवार राती उपचारको क्रममा निधन भएका गिरी प्रति श्रद्धाञ्जली ब्यक्त गर्र्दै अध्यक्ष ओलीले परिवारजन प्रति समवेदन प्रकट गरेका छन ।
‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु’ आइतवार बिहान टविट गर्दै अध्यक्ष ओलीले भनेका छन, ‘उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
वि.सं.२०७९ भदौ ५ आइतवार ०९:१६

















