skip this

५० जिल्लामा १२ बर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिईदैँ

825 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजवाट दिईदैछ ।

दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजवाट दिन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौं देखी १ असोजसम्म दोश्रो मात्रा खोप सञ्चालन हुनेछ ।

nijgadh-supermart-adz1200-630