skip this

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ मा एमाले विजयी

2.99K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ मा नेकपा एमालेले खाता खोलेको छ।वडा नम्बर १६ मा एमालेका डण्डबहादुर विश्वकर्मा वडाध्यक्षमा विजयी भएका हुन् ।

उनी ६०८ मतसहित वडाध्यक्षमा विजयी बन्दा निकटतम प्रतिस्पर्धी पूर्णप्रसाद ढकालले ५८३ मत ल्याए ।खुला महिला सदस्य र एक जना खुला सदस्यमा पनि एमालेले जितेको छ । कांग्रेसले दलित महिला सदस्य र एक खुला सदस्य जितेको छ ।

nijgadh-supermart-adz1200-630