skip this

एमालेकाे सचिवालय बैठक सकियो, पहिलै बुझाएको समानुपातिकको सूची यथावत

801 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। एमालेको सचिवालय बैठक सकिएको छ । आज बसेको बैठकले समानुपातिक सांसदको सूची टुंगो लगाउनुका साथै गत आमनिर्वाचनमा पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही गरेको छ ।

बैठकपछि पत्रकारहरूलाई निर्णय बारे जानकारी दिँदै एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगलाई पहिला नै बुझाएको सूचीमा कुनै पनि हेरफेर नगरिएको बताए । 

उनका अनुसार पार्टीले आजै ५ बजेभित्रै समानुपातिक सूची आयोगमा बुझाउने छ । यस्तै, बैठकले नयाँ सरकार गठनबारे कुनै छलफल नगरेको उनले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630