skip this

तनहुँ–१ को मतपरिणामः २५ हजार मत गन्दा स्वर्णिम वाग्ले ५ हजारले बढी

1.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्ले ५ हजार भन्दा बढी मतले अगाडि परेका छन् । तनहुँ क्षेत्र नम्बर– १ उपनिर्वाचनको मतगणना आउने क्रम जारी रहदा आफना मुख्य प्रतिस्पर्धी भन्दा वाग्ले ५ हजार मतले अगाडि छन । अहिलेसम्म २५ हजार ३ सय ६९ मतगणना सकिएको छ ।

यसैगरी, जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत प्राप्त गरेका छन ।एमालेका सर्वेन्द्र खनालले ४ हजार २२० मतमा सिमित भएका छन । मतगणना जारी छ । तनहुँ १ मा गएराति देखि मतगणना सुरु भएको थियो ।

nijgadh-supermart-adz1200-630