२०७९ सालमा कुन-कुन दिन बैंक बिदा हुन्छन् ? (सूचीसहित)
वि.सं.२०७८ चैत ७ सोमवार १९:१६
1.91K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७९ सालका लागि बैंक तथा वित्तीय संस्थालाई बिदा दिने सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको सूची अनुसार २०७९ सालमा कम्तीमा ३४ दिन बैंक तथा वित्तीय संस्थाहरु बिदा हुनेछन् ।
राष्ट्र बैंकले दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिने उल्लेख गरेको छ । अन्य जातजाति, क्षेत्र अनुसारका चाडपर्वहरुमा पनि सम्बन्धित क्षेत्रका वासिन्दा वा समुदायहरुका लागि बिदा हुने राष्ट्र बैंकले बताएको छ ।
वि.सं.२०७८ चैत ७ सोमवार १९:१६

















