याेगेश भट्टराईले गरे मतदान
वि.सं.२०७९ मंसिर ४ आइतवार ०८:४९
1.19K
shares

काठमाडौं-पुर्वमन्त्री याेगेश भट्टराईले प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनमा मतदान गरेका छन् ।
ताप्लेजुङकाे मैवाखोला गाउपालिकास्थित नारायणी माबी मतदान केन्द्रमा आज पहिलो मतदान गरेका हुन् ।
नागरिकको सार्बभौमसत्ताको प्रयोग गर्ने माध्यम निर्वाचन जसले ब्यबस्थाका कमजोरीलाई हटाउंदै लोकतन्त्रलाई अझ सुदृढ बनाउने विश्वास गर्दै एमाले नेता भट्टराईले भाेट गर्दा गर्वको अनुभुती भएको बताएका छन् ।
वि.सं.२०७९ मंसिर ४ आइतवार ०८:४९

















