skip this

आगामी आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा

549 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।

nijgadh-supermart-adz1200-630