बारामा एसईई परीक्षाका लागि ३०१ केन्द्र (सूचीसहित)
वि.सं.२०७८ चैत २५ शुक्रवार १७:३८

बारा । २०७९ वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागि बारा जिल्लामा परीक्षा केन्द्र तोकिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई बाराले सूचना प्रकाशन गर्दै कुल ३०१ परीक्षा केन्द्र तोकेको जनाएको छ ।
कोरोना महामारीका कारण विगत दुई वर्षदेखि सम्बधित विद्यालयमै हुदैँ आएको माध्यमिक शिक्षा एसईई परीक्षा यो वर्ष देखि भने परीक्षा केन्द्र तोकेरै गर्न लागिएको हो ।
देशभर कोरोना संक्रमण घटेर जनजिवन सामान्य बन्न लागेपछि राष्ट्रिय परीक्षा बोर्डद्धारा सञ्चालन हुने परीक्षा केन्द्र तोकिएर गर्न लागिको हो ।
एसईई परिक्षामा बारा जिल्लामा ८ हजार ८ सय २४ विद्यार्थी सहभागी हुने छन् । त्यस मध्ये नियमित तर्फ ८ हजार ३ सय ४५ विद्यार्थी , प्राबिधिक तर्फ २ सय ९६ विद्यार्थी, ग्रेडवृद्धितर्फ १ सय ८३ विद्यार्थी रहेका छन् ।
परीक्षा केन्द्र







वि.सं.२०७८ चैत २५ शुक्रवार १७:३८



















