skip this farak Kura Pravakar

एकैदिन थपिए ४५७ कोरोना संक्रमित

891 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-पछिल्लो २४ घण्टामा देशभर ४५७ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

चारहजार ६५१ वटा नमुना परीक्षण गर्दा ४५७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एकहजार ७७६ पुगेको छ ।

आज ९८ हजार ९०० जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630