skip this

बाघ गणनाको लागि जडान गरिएको सिसिटिभी क्यामरा गायब

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

रौतहट । बाघ गणना गर्नका लागि रौतहटको वन क्षेत्रमा जडान गरिएको क्यामरा मध्ये २ वटा क्यामरा चोरी भएको छ ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका अन्तर्गत पर्ने पौराई क्षेत्रको जंगलमा जडान गरिएका २ वटा सिसिटिभी क्यामरा चोरी भएको हो ।
वागमती नदीमा पानी खान आउन आउने गरेको वाघको गणना गर्न जडान गरिएका २ वटा क्यामरा चोरी भएको वन्यजन्तु प्रबिधिक टिकाराम थारुले जानकारी दिए ।
रौतहटको वनमा बाघको संख्या बढदै गएपछि राष्ट्रिय प्रकृती संरक्षण कोष र नेपाल निकुञ्ज बिभागले रौतहटको वनमा बाघ गणनाका लागि ३२ सिसि क्यामेरा जडान गरेको थियो ।

यो पनि पढ्नुहोस्

https://faraknepal.com/6388

यो पनि पढ्नुहोस्

https://faraknepal.com/377

nijgadh-supermart-adz1200-630