skip this farak Kura Pravakar

मन्त्रिपरिषद् बैठक बस्दै

1.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बस्दै छ । अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई लिएर सत्ता गठबन्धन दलहरु विभाजित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् बैठक बोलाएका हुन् । आज (बिहीबार) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
सत्तरुढ गठबन्धनको बैठकअघि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल हुनेछ ।

nijgadh-supermart-adz1200-630